उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान
बेनी, । बेनी नगरपालिकाले सोह्रौँ नगरसभाको अवसरमा बिहिबार उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरेको छ ।
नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले!-->!-->!-->…
