समाचारको विधा

बेनी न.पा.

बैंकर्स संघमा नवराज

बेनी, । नेपाल बैंकर्स संघ म्याग्दीको अध्यक्षमा नवराज ढुंगाना सर्वसम्मति चयन हुनुभएको छ । बेनपा ४ सिंगामा बुधबार साँझ सम्पन्न भएको प्रथम अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष सोकेन्द्र थापामगर (ग्लोबल आइएमई बैंक), द्धितिय उपाध्यक्ष सुदिप घिमिरे

बेनीमा पनि छठ पर्व मनाइयो

बेनी, हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि बिहिबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले

तरकारी खेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका रोहेटेका चन्द्र घिमिरे

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि

मेची महाकारी उद्धार अभियान ः बेनीमा सात जना सडकापेक्षीको उद्धार

बेनी ः मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले मङगलबार बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्दार गरेको छ । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको गायिका आनी छोइङ

बेनीमा धन्वन्तरी तथा आरोग्य दिवस मनाइयो

बेनी । बेनीमा बुधबार धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

बेनीमा कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने

बेनी, । म्याग्दीको बेनीमा यही कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने भएको छ । बेनीको एभरग्रिन युथ क्लवले खुल्ला मञ्चमा विभिन्न कलाकारहरुको उपस्थितिमा लाइभ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । क्लवका पुर्व अध्यक्ष सोभन श्रेष्ठले

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुम्म म्याग्दीको छैठौ स्थापना दिवस

गलेश्वर ः बेनी नगरपालिका–९ गलेश्वरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मको शुक्रबार छैटौ वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको अवसरमा जवानहरुको मेस भवन उद्घाटन, पुरस्कार वितरण र शहिद परिवारलाई सम्मान गरिएको थियो । सशस्त्र

बेनी–पाखापानी सडकको एक्लेपिपल–जम्रेनी खण्ड स्तरोन्नति

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–६ को एक्लेपिपल देखि जम्रेनी क्षेत्रमा मार्ग खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ । बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजना मार्फत एक्लेपिपल देखि जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलान सहित

सानालेक र गौस्वारामा असिनाले धानबाली नष्ट

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ सानालेक र गौस्वारामा आइतबार परेको असिनाले भित्र्याउने बेला भएको धान र कोदोबाली नष्ट गरेको छ । पाकेर भित्र्याउने तयारी गरेको धान र कोदो नष्ट भएपछि कृषकहरु निराश भएका छन् । बेनी नगरपालिका–२ का पुर्व वडा

२२ औ जेसिजकप मंसिर तेस्रो साता

बेनी । २२ औं अन्तर माध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटबल प्रतियोगिता आगामी मंसिर १७ देखि २२ गतेसम्म बेनीको खुल्ला मञ्चमा हुने भएको छ । म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको २२ औ संस्करण सफल बनाउन शाखा उपाध्यक्ष