समाचारको विधा

बेनी न.पा.

म्याग्दीका तीन उद्यमीलाई सम्मान

बेनी, ः दशौ उद्योग दिवस–२०८१ को अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले आइतबार बेनीमा तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी मेनुका सिलाई कटाई तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका–८

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा लिदा निवेदन लेख्नुपर्ने झञ्जट हटायो

बेनी, ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले निवेदन बिनै सेवा पाउने ब्यवस्था मिलाएको छ । सम्बन्धित निकायको सिफारिसमा टिकट टास गरेर पेश गरेको कागजातकै आधारमा सेवा दिन थालेको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सहजताका लागि

प्रकाश मावि राष्ट्रपति रनिङ्ग शिल्ड च्याम्पीयन

बेनी, प्रकाश मावीले बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पीयन भएको छ । प्रकाश माविले लगातार तेस्रो पटक रनिंग शिल्ड जितेर पच गरेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा शनिबार सम्पन्न पाँचौ नगर स्तरीय

सुर्केमेलाका डिलबहादुर, धान खेत मासे, लाखौका सुन्तला फलाय

म्याग्दी ः १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए । “बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र

गलेश्वरमा मङसिर १५ गते हुने बालाचर्तुदर्शी मेलाको तयारी

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा यही मंसिर १५ गते हुने मेलाको तयारी तिब्र बनाइएको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसरमा

बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

बेनी, । बेनीमा बिहिबार देखि बेनी नगरपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खम्विर खर्वुजाले उद्घाटन गर्नुभयो । कार्यक्रमका गर्वुजा, प्रदेश

तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र

बेनी, बेनी नगरपालिका–९ तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । नेप्टेचौरमा रहेको वडा स्तरीय स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने ढोलथान, धुपीबोट, ढावा, तोरीपानी र आलवाङका बासिन्दालाई लक्षित गरेर बेनी नगरपालिकाले स्वास्थ्य

तीन सय योजना कार्यान्वयन गर्दै बेनी नगरपालिका

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ् । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य

प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली र शवयात्रा सहित अन्त्येष्टी

बेनी ः गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको शनिबार गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा श्रद्धाञ्जली अर्पण गरि शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । ६३ वर्षीया गौचनको बिहिबार काठमाडौको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन

स्तरोन्नति भएका सडकमा भाडा समायोजन गर्न नगरबासीको माग

घतान, ः म्याग्दीको बेनी नगरपालिका–९ घतानका बासिन्दाले स्तरोन्नति भएका सडकमा सार्वजनिक यातायातको भाडादर समायोजन गर्न माग गरेका छन् । बेनी नगरपालिकाले शुक्रबार नेप्टेचौरमा आयोजना गरेको चालु आर्थिक वर्षको प्रथम चौमासिक समिक्षा तथा