समाचारको विधा

बेनी न.पा.

कुरिलाखर्कको ओडारमा बस्दै आएका राहुलको उद्दार

बेनी, बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ ।बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार

बेनी भगवति परिसरमा सिवाइसीको वृक्षारोपण र सरसफाई

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सदस्य सेवा केन्द्रको आयोजनामा मंगलबार बेनी भगवति मन्दिर परिसरमा वृक्षारोपण र सरसफाई भएको छ । सहकारीको सामाजिक उत्तरदायिकत्व कार्यक्रम अन्तरगत मन्दिर परिसरमा सरसफाई र वृक्षारोपण गरिएको हो ।

गलेश्वरमा साउनको दोस्रो सोमबार करिब रु. एक लाख भेटी

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको दोस्रो सोमबार करिब रु. एक लाख भेटि संकलन भएको छ । साउन ८ गते गलेश्वर शिवालयमा पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको

पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने बाध्यता हट्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने समस्या हटेको छ । गण्डकी प्रदेशको निर्वाचिन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत गत आर्थिक वर्ष २०७९÷८० मा म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित

गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ । क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम

पुष्पलाल स्मृति दिवसमा बालगृहमा शैक्षिक सामग्री वितरण

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले आइतबार विबिध कार्यक्रम गरेर तत्कालीन नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस मनाएको छ । एमाले म्याग्दीको हाँडेभीरस्थित पार्टी कार्यालय शहिद स्मृति

बेनी नगरपालिकामा करारका कर्मचारी निकालिए, स्रोत व्यक्तिको पनि काज फिर्ता

बेनी, । पाँच जना कर्मचारी र दुई जना सवारी चालकको नयाँ आर्थिक वर्षदेखि करार अवधीको म्याद थप नगरेको म्याग्दीको बेनी नगरपालिकाले दुई जना स्रोत व्यक्तिको काज फिर्ता गरेको छ । महालेखा परिक्षकको कार्यालयले दरबन्दि नभएका कर्मचारी र स्रोत

बेनी सामुदायिकले स्कुल बस चलाउने

बेनी, । बेनी सामुदायिक विद्यालयले बस सेवा सञ्चालन गर्ने भएको छ । बेनी सामुदायिक बस सेवा सञ्चालन गर्ने म्याग्दीको पहिलो सामुदायिक विद्यालय बनेको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, बेनी नगरपालिका र विद्यालयको लागत

म्याग्दीको पानी बेनीमा ‘लिफ्ट’

बेनी । म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था

रत्नेचौरका नौ जना युवा माओवादी केन्द्रमा प्रवेश

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका नौ जना युवा शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रत्नेचौरमा आयोजित कार्यक्रममा टिका किसान, भुवन थापामगर, गोरे किसान (हेमलाल), केशर गिरी, सुरत किसान, दिले बहादुर किसान, रोशन