समाचारको विधा

बेनी न.पा.

थामडाँडाले पायो उत्कृष्ट सामुदायिक वन समूहको पुरस्कार

बेनी । बेनी नगरपालिका–४ थामडाँडामा रहेको थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ ।सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो

तातोपानीमा आइएमईको एटिएम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा ग्लोवल आइएमई बैंकको एटिएम काउन्टर सञ्चालन भएको छ । तातोपानी कुण्ड परिसरमा स्थापना भएको एटिएम काउन्टरको बुधबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । प्राकृतिक उपचार

संगीतकर्मी संघको तिज गित प्रतियोगिता

बेनी, । राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले हरितालिका तिज पर्वको अवसरमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ । भदौ २९ गते महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित तिज गित प्रतियोगिता आयोजना गरिएको संघले बुधबार

साउनको चौथो सोमबारसम्म करिब साढे सात लाख भेटि

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब रु. साढे सात लाख भेटि संकलन भएको छ । साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख

म्याग्दीमा केन्पो काई संघ गठन

बेनी, । म्याग्दीमा पहिलोपटक मार्सल आर्ट विधाको नेपाल केन्पो काई संघको तदर्थ समिति गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित भेलाले नविन पौडेलको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो । जिल्ला खेलकुद विकास

हेभी इक्युपमेन्ट संघ म्याग्दीमा चोखाल

बेनी, । म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघ म्याग्दीको अध्यक्षमा देवेन्द्र चोखाल चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न म्याग्दीका डोजर र ब्याकुहोलोडर चालकहरु आवद्ध संघको अधिवेशनबाट बेनपा ४ का चोखालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति

डेंगु फैलिन नदिन ‘खोज र नष्ट’ गर अभियान

बेनी, । बेनी बजारमा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गुको संक्रमण फैलिन नदिन लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भएको छ । बेनी नगरपालिकाको ७ नम्बर वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेको स्थानमा शनिबार लामखुट्टेको

कालीपुल युनाइटेड क्लवद्धारा सरसफाई

बेनी, । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लवले शनिबार सरसफाई गरेको छ । पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीको मोटरेबल पुल र कालीपुलको सार्वजनिक ठाउँमा सरसफाई गरेका हुन् । क्लवका पदाधीकारी, सदस्य, सुरक्षाकर्मी र

लघुुवित्तका कर्मचारी कुटिए

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नं.९ घतानमा नेष्ठो समृद्ध लघुवित्त शाखा कार्यालय बेनीमा कार्यरत कर्मचारी सन्तोष पौडेलमाथी कुुटपिट भएको छ ।शुक्रबार साढे १० बजे घतानको कोसेपानीमा १७ जना समुहको बैठक चलिरहेको समयमा शाखाका कर्मचारी

बेनी नगरपालिका ब्याडमिन्टन संघ गठन

बेनी, । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो ।संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी