समाचारको विधा

बेनी न.पा.

उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान

तातोपानी, । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानी पर्यटकीय गन्तब्य समेत हो । उपलल्लो तातोपानी टोल विकास संस्था र जलभाई भगवति आमा समूहको

बगरफाँटमा खानेपानी आयोजनाको परिक्षणका लागि धारामा पानी वितरण

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको परिक्षणका लागि धाराबाट पानी वितरण भैरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले

बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता

बेनी, म्याग्दीको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना वार्षिक बजेटमा समावेश हुन थालेको ८ वर्षपछि कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा वि.स. २०७३

४४ हजार जनाले सिंगा तातोपानी कुण्डमा स्नान गरे

तातोपानी, ः प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डमा एक वर्षको अवधिमा ४४ हजार जनाले स्नान गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा लामो अवधीका लागि १९ हजार ४०३ जना बिरामी र छाटो अवधीका

गलेश्वरमा साउनको पहिलो सोमबार पौने चार लाख भेटि संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा यसपालीको साउन महिनाको पहिलो सोमबार करिब पौने चार लाख भेटि संकलन भएको छ । मंगलबार बिहान गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यलयमा सोमबार भक्तजनले चढाएको भेटि गनिएको थियो । रु. ३ लाख ७२

डम्मरामा लोक संगीत चौतारी

बेनी, । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ । बेनी नगरपालिका वडा

एमाले म्याग्दीले पुष्पलाल सम्झीयो

बेनी, । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औ स्मृति दिवसमा सोमबार नेकपा एमाले म्याग्दीले बेनीमा बिचार गोष्ठिको आयोजना गरेको छ । हाँडेभिर स्थित एमालेको पार्टी कार्यालयमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयमा बिचार

गलेश्वरमा साउने सोमबार मेला शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको सोमबारे मेला शुरु भएको छ । यस वर्षको पहिलो पहिलो सोमबार अ बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरूको चहलपहल भएको थियो । गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागि म्याग्दी,

सिंगा तातोपानीमा हरेक सोमबार साँझ आरती

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालिन आरति गरिने भएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको सोमबारको अवसरमा सन्ध्याकालिन आरित गर्न थालेको हो । हरेक सोमबार

फापरखेतमा पहिरो पन्छाएपछि बेनी–दरवाङ सडक १० दिनपछि खुल्यो

बेनी, म्याग्दीको ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि असार २८ गतेदेखि पश्चिम