फागु पुर्णिमा पर्वको अवसरमा म्याग्दी जेसिजको सांस्कृतिक कार्यक्रम
बेनी । म्याग्दी जेसिजको आयोजनामा बिहिबार बेनीमा फागु पूर्णिमा पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम भएको छ ।
कार्यक्रममा कलाकार बसन्त थापा, सम्बोज मल्ल, चन्द्र पुन र बिजुन खत्रीले गित प्रस्तुत गर्नुभएको थियो । बेनीको खुल्ला मञ्चमा भएको!-->!-->!-->…
