समाचारको विधा

बेनी न.पा.

महिला अधिकारको व्यवहारिक कार्यान्वयनमा जोड

बेनी ः नेपालका महिलाको संवैधानिक अधिकारको ब्यवहारमा लागू गर्न सरोकारवालाले जोड दिएका छन् । ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनी नगरपालिकाको कार्यालयको मुुल आयोजना र विभिन्न संघ संस्थाहरुको सहआयोजनामा भएको कार्यक्रममा महिलाले

पुर्वराजाद्धारा गलेश्वरमा पुजाआजा

गलेश्वर । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजा गर्नुभएको छ । पारिवारिक र धार्मिक भ्रमणको सिलसिलामा विभिन्न शक्तीपिठको यात्राको क्रममा

थामडाडामा श्रमदानबाट सिंचाइ योजना मर्मत

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ

कुमारी सहकारी हिनामिना ः थुनछेक बहस सुरु

बेनी ः बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा म्याग्दी जिल्ला अदालतमा मङलवारदेखि थुनछेक बहस सुरु गरेको छ । जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासमा प्रहरी

स्ववीयू चुनावका लागि म्याग्दी क्याम्पसमा चार विद्यार्थी संगठन दर्ता

बेनी । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत म्याग्दी बहुमुखी क्याम्पसमा विभिन्न चार वटा संघसंगठन दर्ता भएका छन् । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार क्याम्पसमा संघसंगठन

जामुनाखर्कका विद्यार्थीको सिकाई उपलब्धी वृद्धि

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमूना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ । शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८÷०७९ देखि शुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाई उपलब्धि

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस प्रमुख थापा सहित २५ जना विरुद्ध अभियोगपत्र दर्ता

बेनी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब १३ करोड रुपैयाँ हिनामिनामा संलग्न जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहित २५ जना विरुद्ध बिहिबार अभियोगपत्र दर्ता भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय

गलेश्वरमा शिवरात्रीमा रु. चार लाख ३३ हजार भेटि संकलन

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री पर्वमा रु. चार लाख ३३ हजार भेटि संकलन भएको छ । शिवरात्री पर्वको अवसरमा बुधबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको

शिवध्वजारोहण साथै स्नेह मिलन समारोह

बेनी, । महाशिवरात्रि पर्वको अवसरमा भगवान शिवको प्रसादका रुपमा भाङ, धतुरो, गाँजा लगायत अन्य नसालु पदार्थ सेवन गर्नुपर्छ भनेर शास्त्रमा कतै उल्लेख नभएकाले विकृतिरहित शिवरात्री पर्व मनाउनुपर्ने म्याग्दीमा बुधबार आयोजित एक कार्यक्रमका

सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना उद्घाटन

सिंगा ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा निर्माण भएको ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजनाको मंगलबार उद्घाटन गरिएको छ । योजनाको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको हो