समाचारको विधा

बेनी न.पा.

बेनपा–८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गरिदै

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गर्न थालिएको छ । अस्पताल चोक देखि पिपलचोक, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्मको सडक विस्तार, खाल्डाखुल्सी पुर्ने र ओभरले कालोपत्र गर्न लागिएको हो । यसअघि गरिएको

मिलनको अध्यक्षमा दिलमाया

बेनी, । गैरसरकारी संस्था मिलन म्याग्दीको अध्यक्षमा दिलमाया बिटालु चयन हुनुभएको छ । बेनीमा शनिवार सम्पन्न १९ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट बिटालुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा तिलकुमारी राना,

बेनी नगरपालिकाका कर्मचारीको पेन डाउन

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन शुुरु गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललाई ज्ञापनपत्र मार्फत

२८२ जनाले शिव शिखरमा बचत गरेको साढे चार करोड डुब्यो

बेनी, । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले म्याग्दीका करिब तीन सय जना सेयर सदस्यले बचत गरेको रु. चार करोड ६१ लाख रकम फिर्ता नभएको उजुरी परेको छ । सो सहकारीमा बचत गरेको रु. चार करोड ६१ लाख ३२ हजार फिर्ता नपाएको २८२ जनाले जिल्ला

गण्डकीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी दोस्रो

बेनी, । गत आर्थिक वर्षको स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा दोस्रो बनेको । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङकनमा प्रदेशका ८६ पालिका मध्य बेनी नगरपालिकाले

लायन्स क्लव महारानीको रक्तदान

बेनी, । लायन्स क्लव आफ बेनी महारानीको आयोजनामा शनिबार बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान

प्रहरीको हिरासतमा पुस्तकालय

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना भएको छ । लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना

सहकारी संस्थाहरुलाई शेयर सदस्यहरुले नियमन गर्न मन्त्री जुग्जालीको आग्रह

बेनी, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले सहकारीहरुलाई शेयर सदस्यहरुले नियमन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ

माओवादीको अभियानबाट रत्नेचौरको रुइनेडाडामा सडक मर्मत

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाडामा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शनिबार श्रमदान गरी सडक मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय

फापरखेतको पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन अध्ययन

पखेर (म्याग्दी), । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन