‘आमा समूहसँग उपमेयर’ कार्यक्रम ः रत्नेचौरमा बाँसका सामग्री बनाउने तालिम
कुशल शर्मारत्नेचौर, ः बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार बाँसका सामग्री बनाउने तालिम सम्पन्न भएको छ ।
बेनी नगरपालिकाको आमा समूहसँग उपमेयर कार्यक्रम अन्तर्गत रत्नेचौरका १६ जनालाई बाँसबाट सजावटका सामग्री र मुडा बनाउने तालिम दिइएको हो ।!-->!-->!-->…
