समाचारको विधा

बेनी न.पा.

शवदाह स्थल निर्माण शुरु

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह स्थल निर्माण शुरु भएको छ । बेनी नगरपालिकाले कालीगण्डकी स्वच्छताका लागि पूर्वाधार निर्माण गर्ने योजना अनुसार शवदाह स्थल निर्माण थालेको हो । नगरपालिकासँग रु. ५३ लाख पाँच हजार दुई

गौस्वारामा गोर्वद्धन महायज्ञ

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा गोर्वद्धन महायज्ञ सञ्चालन भएको छ । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा यही वैशाख १३ गतेदेखि सुरु भएको महायज्ञ ३० गतेसम्म सञ्चालन हुनेछ् । महायज्ञ अन्तर्गत मंगलबारसम्म रु. ४४ लाख ३५

बेनीमा महिला फुटबल प्रशिक्षण

बेनी । म्याग्दीको बेनीमा सोमबारदेखि महिला फुटबल प्रशिक्षण शुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला फुटबल संघ म्याग्दीले प्रशिक्षण आयोजना गरेको हो । १५ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा ६५ जना सहभागी भएका छन् । बेनी नगरपालिका

बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

बेनी, । बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप

म्याग्दीका पत्रकारलाई दुर्घटना बिमा

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु. दश लाख बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्लाका

म्याग्दी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी सेमिनार

बेनी, । बेनीमा बिहिबार कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरणमा सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा

घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको अधिवेशन

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको २० औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । बेनीमा गत शनिबार भएको अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा महासंघको जिल्ला समिति र रेणु मल्लको अध्यक्षतामा महासंघ

रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

बेनी, ः म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ । बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सबबेस र बेस

बेनीको मंगलाघाटमा महिलाको हत्या, श्रीमान पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरि गएराती श्रीमतिको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारीबेनी घर भई हाल मंगलाघाटको आरनटोलमा बस्ने राजु बिकले दाउरा प्रहार गर्दा श्रीमति २७ वर्षीय भगवति

बराहपाखो सामुदायिक वनमा डढेलो

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक वनमा बिहिबार दिउँसो लागेको डढेलो करिब चार घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ । बेनी नगरपालिका–७ र ८ मा फैलिएको वनको हुलाकचोक क्षेत्रबाट दिउँसो १२ बजे शुरु भएको डढेलो तीन