म्याग्दीका पत्रकारलाई दुर्घटना बिमा
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु. दश लाख बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्लाका!-->!-->!-->…
