बेनीमा बर्खेनाच सुरु
बेनी, ः म्याग्दी सदरमुकाम बेनीमा आजदेखि दुई सय वर्ष पुरानो बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ ।
घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले!-->!-->!-->…
