बराहपाखो सामुदायिक वनमा डढेलो
बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक वनमा बिहिबार दिउँसो लागेको डढेलो करिब चार घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ ।
बेनी नगरपालिका–७ र ८ मा फैलिएको वनको हुलाकचोक क्षेत्रबाट दिउँसो १२ बजे शुरु भएको डढेलो तीन!-->!-->!-->…
