समाचारको विधा

बेनी न.पा.

प्रकाश माविमा रु. तीन लाखको अक्षयकोष स्थापना

बेनी, । बेनीमा रहेको प्रकाश माविमा सोमबार रु. तीन लाखको अक्षयकोष स्थापना भएको छ ।विद्यालयका वि.स. २०१२ का कोषाध्यक्ष, नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति गोपालनारायण भट्टचन र उहाँकी श्रीमति चन्द्रकुमारी भट्टचनले दिवंगत अभिभावकको

बेनीमा पत्रकार महासंघको कार्यालय शुभारम्भ

बेनी, ः बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र

गलेश्वरमा सतविज छर्नेको भिड

बेनी, म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा सोमबार बिहानै देखि सतविज छर्नेको घुइचो लागेको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका विभिन्न

बेनीमा ठडियो युद्धको निशानी

बेनी, । बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दश वर्षे जनयुद्धको भिडन्तको निशानीको रुपमा बेनीमा ठड्याइएको छ । द्वन्द्वका क्रममा २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादीले सेनाको ब्यारेकमा आक्रमण गरेको

गलेश्वरमा वालाचर्तुदशी मेलाको तयारी पुरा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर

गोलीले प्वाल परेको बिजुलीको पोल नगरपालिका कार्यालय परिसरमा राखियो

बेनी, । बेनी भिडन्तमा परेर गोली लागेर प्वाल परेको बिजुलीको पोल बेनी नगरपालिकाको कार्यालय परिसरमा राखिएको छ । ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सुरक्षा र व्यवस्थापनका लागि अर्को व्यवस्थापन नहुँदा सम्मका लागि कार्यालय

वेष्ट पोइन्ट २१ औ जेसीजकपको च्याम्पीयन बन्यो

बेनी, म्याग्दीको बेनीमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार दिउँसो भएको फाइनलमा माउन्ट एभरेष्ट आवासीय मावीलाई

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको फाइनल प्रवेश

बेनी, । माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । बेनीको खुल्ला मञ्चमा शनिबार भएको सेमी फाइनलमा बेनी सामुदायिक माविलाई

बेनीमा समाजवादी मोर्चाको सन्देशसभा

बेनी, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाललाई पुग्ने बिजुलीको

रावण पार्क निर्माणलाई पूर्णता दिने बेनी नगरपालिकाका जनप्रतिनिधिको प्रतिवद्धता

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार वडा नम्बर ५ पुलाचौरमा सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले बजेट निर्माण गर्दा सबै वस्तीहरुलाई