समाचारको विधा

बेनी न.पा.

बेनीमा मौलिक परम्परागत रोपाइँ नाच प्रर्दशन

बेनी, केटा ः ‘असारे मास, दव्दवे हिलो छुनलाई घिन लाग्योपातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’केटी ः‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टालेफरीया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’ म्याग्दीको सदरमुकाम बेनीको सडकमा

विद्युत प्राधिकरण म्याग्दीमा पुराना फाइल व्यवस्थापनमा नयाँ अभ्यास

बेनी ः धेरै जसो सरकारी कार्यालयहरुमा पुराना फाइल कपडाले पोको पारेर थन्काइएको हुन्छ । त्यसरी राखेको फाइल र कागजात पुरै दिन लगाएर खोजेपनि भेट्टाउन मुस्कील पर्छ । तर नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रमा उपभोक्ताको लगत

जगन्नाथमा रथयात्रासहित सरकारी भोज

बेनी, । बेनी नगरपालिका–५, गाजेनमा बुधबार जगन्नाथधामको रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।जगन्नाथ मन्दिर

सडकको असुविधाले पुलाश्रममा पर्यटक र तिर्थयात्री भित्र्याउन चुनौति

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको मानिने पुलाश्रमको धार्मिक र पर्यटकीय सम्भावना छ । पुलाश्रमको फेदीमा

साउन महिनाको तेस्रो सोमबार गलेश्वरमा भक्तजनको चहलपहल

गलेश्वर, ः साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा

तोरीपानीमा घरवास सञ्चालनको तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा होमस्टे (घरवास) सञ्चालनको तयारी भएको ।घरवास सञ्चालनको तयारी गरेको सयपत्री सामुदायिक घरवास समुहलाई आइतबार इको हिमालय संस्थाले बन्दोबस्तीका सामग्री सहयोग गरेको छ । वडा अध्यक्ष चक्र केसीको प्रमुख

गलेश्वर शिवालय क्षेत्र विकास कोषले चार महिनापछि पूर्णता पायो

बेनी, । गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यसमितिले चार महिनापछि पूर्णता पाएको छ ।गत चैत २३ गते भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मीको अध्यक्षतामा सदस्य सचिव बाहेकका पदमा सर्वसम्मत पदाधीकारी र सदस्यहरु चयन

बेनीको मंगलाघाटबाट एक व्यक्ति वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटका एक पुरुष शुक्रबार साँझ देखि वेपत्ता भएका छन् ।बेनी नगरपालिका–७ मंगलाघाट बस्ने वर्ष ४५ का ताराबहादुर पाइजा वेपत्ता भएका हुन् । साँझ ५ बजेको समयमा मंगलाघाटबाट हराएका पाइजा हालसम्म नभेटिएको

बेनीमा बर्खेनाच सुरु

बेनी, ः म्याग्दी सदरमुकाम बेनीमा आजदेखि दुई सय वर्ष पुरानो बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले

बगरफाँटमा तेस्रो रिभरसाइड फुटबल प्रतियोगिता हुने

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अगामी असोज पहिलो साता तेस्रो रिभरसाइड फुटबल प्रतियोगिता हुने भएको छ । रिभरसाइड बगरफाँट युवा क्लवको आयोजनामा असोज ६ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी थालिएको छ । प्रतियोगितामा