समाचारको विधा

बेनी न.पा.

सामुदायिक विद्यालयमा निशूल्क आवासीय सुविधा

बेनी, बेनी नगरपालिका–५ मा रहेको डिम्ब आधारभूत विद्यालयले निशूल्क आवासीय सुविधा उपलब्ध गराउन थालेको छ । आर्थिक रुपमा विपन्न, गरिब र घर टाढा भएका विद्यार्थीहरुलाई विद्यालयमै खाने बस्ने सुविधा उपलब्ध गराएको हो । निशूल्क आवासीय सुविधा भएपछि

शवदाह स्थल निर्माण शुरु

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह स्थल निर्माण शुरु भएको छ । बेनी नगरपालिकाले कालीगण्डकी स्वच्छताका लागि पूर्वाधार निर्माण गर्ने योजना अनुसार शवदाह स्थल निर्माण थालेको हो । नगरपालिकासँग रु. ५३ लाख पाँच हजार दुई

गौस्वारामा गोर्वद्धन महायज्ञ

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा गोर्वद्धन महायज्ञ सञ्चालन भएको छ । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा यही वैशाख १३ गतेदेखि सुरु भएको महायज्ञ ३० गतेसम्म सञ्चालन हुनेछ् । महायज्ञ अन्तर्गत मंगलबारसम्म रु. ४४ लाख ३५

बेनीमा महिला फुटबल प्रशिक्षण

बेनी । म्याग्दीको बेनीमा सोमबारदेखि महिला फुटबल प्रशिक्षण शुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला फुटबल संघ म्याग्दीले प्रशिक्षण आयोजना गरेको हो । १५ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा ६५ जना सहभागी भएका छन् । बेनी नगरपालिका

बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

बेनी, । बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप

म्याग्दीका पत्रकारलाई दुर्घटना बिमा

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु. दश लाख बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्लाका

म्याग्दी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी सेमिनार

बेनी, । बेनीमा बिहिबार कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरणमा सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा

घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको अधिवेशन

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको २० औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । बेनीमा गत शनिबार भएको अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा महासंघको जिल्ला समिति र रेणु मल्लको अध्यक्षतामा महासंघ

रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

बेनी, ः म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ । बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सबबेस र बेस

बेनीको मंगलाघाटमा महिलाको हत्या, श्रीमान पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरि गएराती श्रीमतिको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारीबेनी घर भई हाल मंगलाघाटको आरनटोलमा बस्ने राजु बिकले दाउरा प्रहार गर्दा श्रीमति २७ वर्षीय भगवति