समाचारको विधा

अन्नपुर्ण गा.पा.

पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा प्रचण्ड

भुरुङ्ग– तातोपानी ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार बिहान म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । कालीगण्डकी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड म्याग्दीको भुरुंग तातोपानीमा

बेनी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको ब्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ । चिन र भारत जोड्ने

घारको मतिखर्क सिचाई आयोजना मर्मत

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको मतिखर्क सिचाई आयोजना एक वर्षपछि सूचारु भएको छ । गत बर्खामा मतिखर्क स्थित मुहानमा बाढी र पहिरोले क्षति पु¥याएपछि खिवाङ र घारको रोपनी खेतीयोग्य जमिनमा सिचाई हुन सकेको थिएन् । खानेपानी,

धवलागिरी, मालिका र अन्नपूर्णमा सामी परियोजना लागू हुने

बेनी, ः म्याग्दीका थप तीन वटा स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना (सामी) लागू हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ देखि धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकामा परियोजना सञ्चालन गर्न लागिएको आइतबार बेनीमा आयोजित कार्यक्रममा

घराम्दीका कुशलले जिते अन्नपूर्ण म्याराथुनको उपाधी

नारच्याङ, अन्नपूूर्ण हिमाल आरोहण भएको ७५ औ वार्षिकोत्सवको अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधी अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले जित्नुभएको छ । चार हजार ९१ मिटर अग्लो अन्नपूूर्ण

प्रधानमन्त्रीको उपस्थितिमा आज नारच्याङमा अन्नपूर्ण आरोहण हिरक महोत्सव मनाइदै

बेनी, ः अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विबिध कार्यक्रमका साथ अन्नपूर्ण आरोहण हिरक महोत्सव मनाइदैछ् । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको

अन्नपूर्ण हिरक जयन्तीका अवसरमा नारच्याङ बेशीमा सांस्कृतिक कार्यक्रम

बेनी । म्याग्दी स्थित अन्नपूर्ण हिमालको आधार शिविर र आधार शिविरको प्रवेशबिन्दुमा पर्ने नारच्याङ बेशी सोमबार संगितमय भएको छ । अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हिरक महोत्सव अन्तर्गत आधार शिविरमा फ्रान्सका

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

म्याग्दी । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले

यसरी मनाइदैछ जेठो हिमाल अन्नपूर्ण आरोहणको हिरक जयन्ति

गणेश गुरुङ (सुरेन) नारच्याङ, ः नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण