अलबिदा चन्द्रबहादुर पहरे पुन
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका समाजसेवी, शिक्षासेवी गोर्खा मेजर चन्द्रबहादुर पहरे पुनको शनिबार निधन भएको छ ।
पोखरामा बस्दै आउनुभएका पुनको ७८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा निधन भएको!-->!-->!-->…
