शिख माविमा कम्प्युटर विज्ञान विषयको कक्षा सञ्चालन गर्न प्रवासीको सहयोग
शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनका लागि प्रवासीले रु. तेह् लाख सहयोग जुटाएका छन् ।
आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न!-->!-->!-->…
