अन्नपूर्णमा माघ २२ देखि २९ सम्म एचपिभी खोप अभियान
पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा यही माघको २२ देखि २९ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ ।
पोखरेबगरमा आइतबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको!-->!-->!-->…
