समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्ण हिमालमा हिउँपहिरो जाँदा सेभेन समिटका दुई जना शेर्पा वेपत्ता

बेनी, म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना शेर्पा वेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाँउपालिका–४ को भूगोलमा पर्छ । क्याम्प दुई र तीनको बीचमा हिउँ

शिख पूर्ण खोप वडा घोषणा

गणेश गुरुङ (सुरेन)शिख। म्याग्दीको अन्नपूर्ण गाउँपाकिला–५ शिखलाई शुक्रबार पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको छ । साविक शिख गाविसमा बसोबास गर्ने १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

गणेश गुरुङ (सुरेन)बेनी, ः अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरु आधार शिविरमा पुग्न थालेका छन् ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । चालु बसन्तयाममा

बन्दोबस्तीका सामान बोकेर पदयात्रामा जानुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा

सेकार्कु तातोपानीलाई ब्यवस्थित बनाउन पूर्वाधार निर्माण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ सेकार्कु स्थित तातोपानी कुण्डलाई ब्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ । पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा सङकलन गरेर स्नानको ब्यवस्था मिलाउने र

बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा

बेनी, ः क्षमता भन्दा बढी तौलका मालबाहक गाडी गुडाउदा बेनी–जोमसोम–कोरला सडकका बेलिब्रिज जोखिममा परेका छन् । बढी तौलका गाडी गुडाउँदा बेलिब्रिज जिर्ण बन्नुका साथै दुर्घटना हुने जोखिम बढेको हो । बेलिब्रिजहरुमा क्षति हुँदा अन्तरदेशीय

सांसद भण्डारीद्धारा घोडेपानी जोड्ने सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण

पोखरा, ः म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सांसद

म्याग्दीको घोडेपानी, गुर्जा र खोप्रामा हिमपात

बेनी, म्याग्दीको उच्च पहाडी क्षेत्रका बस्ति र पर्यटकीय स्थलमा शनिबार बेमौसमि हिमपात भएको छ । धवलागिरी गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी, पुनहिल, वडा न.–५ को खोप्रा र वडा नं.–८ को मोहरेडाडामा हिमपात भएको हो । गुर्जा,

कालीगण्डकी कोरिडोरको तातोपानी–दाना–घाँसा खण्डमा नौ किलोमिटर कालोपत्र

बेनी, भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको भुरुङ्ग–तातोपानी देखि दाना हुदै घाँसा खण्डमा नौ किलोमिटर दुरीमा कालोपत्र गर्ने काम सकिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत

घरापमा व्यवसायिक सुन्तला खेती तालिम

घराप, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा बिहिबार व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको घासा शाखा अन्तर्गत अन्नपूर्ण गाँउपालिका–२