माओवादी केन्द्र अन्नपूर्णको अध्यक्षमा पूर्ण पाइजा
पोखरेबगर। नेकपा (माओवादी केन्द्र) अन्नपूूर्ण गाउँपालिका कमिटि, म्याग्दीको तेस्रो सम्मेलन शनिबार पोखरेबगरमा सम्पन्न भएको छ ।
सम्मेलनबाट पूर्णबहादुर पाईजाको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा श्याम!-->!-->!-->…