आरक्षणको आरिस किन ?
सरस्वती प्रधानद्वारा रूपा सुनारमाथि भएको जातीय उत्पीडनको घटनाले समाजमा जातीय उत्पीडनका सम्बन्धमा बहस सिर्जना गरेको छ । यो बहसमा नेपाली समाज स्पष्ट रूपमा दुई कित्तामा विभाजित भएको छ– एउटा प्रतिक्रियावादी कित्ता, अर्को प्रगतिशील कित्ता ।
!-->!-->!-->…