समाचारको विधा

अन्तर्वार्ता/बिचार

गण्डकी प्रदेशमा नयाँ सरकारको जोडघटाउ : यस्तो छ प्रदेशसभाको अंकगणित

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ राजनीतिक अध्याय सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई

जलविद्युत विकासमा स्थानीय तहको भूमिका

रामकुमार खड्का नेपाल प्राकृतिक श्रोतसाधनले समृद देश हो । नेपालमा नदी सहित ८००० खोलानाला रहेका छन् । जसबाट ८३००० मे.घा.वाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएता पनि हालसम्म सरकारी तथा नीजिस्तरबाट करिव १२०० मे.घा.वाट विद्युत उत्पादन भएको

ढुङ्गा खानीलाई ब्यवस्थित र तामाखानी सञ्चालन गर्न कानुन अभाव भयो – श्रीप्रसाद रोका, अध्यक्ष मालिका…

तत्कालीन निस्कोट, रुम, ओखरबोट, देविस्थान, दरवाङ र बिम गाबिसलाई समेटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म्याग्दीका पालिकाहरुमा कम उमेरका पदाधीकारी हुनुहुन्छ । धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट नामाकरण भएको मालिका गाउँपालिकाले

बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु

बेनी । बेनीमा बिहिबार देखि नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु भएको छ । संघको रजत जयन्तिको अवसरमा आयोजना भएको भेला दुई दिन सम्म सञ्चालन हुने जनाएको छ । भेलामा विभिन्न ९ वटा समसामयिक प्रस्तावमा छलफल हुने संघका

“एमाले मै रहेर गलत प्रवृति र आचारणको विरुद्धमा अन्तरसंघर्ष गर्छौ”

बालकृष्ण सुबेदी मिति २०७५ साल जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विचमा भएको ऐतिहाँसिक पार्टी एकताले ३ करोड नेपाली जनता र लाखाँै कार्यकर्ताहरुमा  उत्साह र उमंग् थपेको थियो । दुई वटा ठुला कम्यूनिष्ट

महिला हिंसा र नारी दिवस

चनमाया सुनारम्याग्दी । आज १११ आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवस महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ महिला दिवस मनाउन गइरहेका छौँ । हो यो संसारमा महिलाले आधा आकाश ढाकेका छन् । संसारमा पुरुषको भन्दा

जिल्ला प्रशासन कार्यालय म्याग्दीद्धारा पछिल्लो छ महिनामा भएका गतिबिधिहरु

२०७७ श्रावण ३० गते देखि २०७७ फागुन १७ गते सम्म (६ महिना १७ दिन) जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट सञ्चालित भएका, सहकार्य र सहजीकरण गरिएका मुख्य मुख्य कार्यहरुको विवरण ! २०७७/०५/०२ गते सर्वदलीय/सर्वपक्षीय सामुहिक प्रतिबद्धता:-

यसरी गरौ बेनीको फोहोर ब्यवस्थापन

हरिप्रसाद पौडेल बेनीको बजार जता माया उतै छ नजर“ को लय ले संसारभर लय लिईरहेको म्याग्दी जिल्लाको जिल्ला सदरमुकाम बेनी बजारले पछिल्लो समय लय बिगार्दै “बेनीको बजार जता फोहोर त्यतैबाट सरर“ बन्ने चिन्ता थपिएको छ । संसारकै आठौं अग्लो

बेनी बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सामाजिक क्षेत्रमा योगदान

सज्जन शाक्यसहकारी मूल्य र मान्यतालाई आत्मसाथ् गर्दै ”आर्थिक समृद्वि हाम्रो अभियान” भन्ने मूल नाराका साथ यस समाजका उद्योगी, व्यवसायी, कृषक, शिक्षक, कर्मचारी, समाजसेवी लगायत विभिन्न राजनितिक दलका लब्द प्रतिष्ठित ब्यक्तिहरु समेतको सक्रियतामा

एजेण्डा बुझाउने नैतिकता नभएकै हो नेतृत्वमा ?

हरिप्रसाद पौडेलबेनी, संसद बिघटन विरुद्ध सर्वोच्चमा परेको रिट मा सर्वोच्च ले सर्प पनी मर्ने लौरो पनी नभांचिने निर्णय गर्ने सम्भावना रहेको देखिन्छ । हिउदे संसद वोलाउने समय घर्काउदै राष्ट्रपतिको बौद्धिक खडेरी को फाईदा उठाउँदै अध्यादेश मार्फत