समाचारको विधा

अन्तर्वार्ता/बिचार

‘गाउँलाई सहर, युवालाई आत्मनिर्भर’ बनाउने प्रमुख प्राथमिकता हो ः उम्मेदवार हरी भण्डारी

म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारीसंग आसन्न निर्वाचनमा उहाँको मुख्य एजेण्डा र चुनावी अभियानको सन्दर्भमा गरिएको कुराकानी ।१०४ मंसिर ४ नजिक

‘म चुनाव वाहेकको समयमा पनि म्याग्देलीको सुख दुःखमा सँगै छु’ रेशम जुग्जाली, म्याग्दी, क्षेत्र (ख)…

नेकपा (माओवादी केन्द्र) म्याग्दी जिल्ला समन्वय समितिका संयोजक रेशम बहादुर जुग्जाली मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । मंगला,

हारबाट विचलित नभएका खम्बिर

बेनी । यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुदै छ । यसै क्रममा म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ । दुई पटक सम्म उपवेजेता भएका गर्बुजा पुनः तेस्रो पटक

म्याग्दीका जनताको सुख दु:खको साथी हुँ, भारी मतान्तरले जित्‍छु

सिर ४ मा संघ र प्रदेश दुवै सभाका लागि निर्वाचन हुँदै छ । तर, संघको चर्चामा प्रदेश नेपथ्यमा जस्तो देखिएको छ । त्यसैले हामीले संघ सँगसँगै प्रदेश उम्मेदवारका भनाइ पनि सक्दो समेट्ने प्रयास गरिरहेका छौँ । यसै सिलसिलामा गण्डकी प्रदेश सभा

‘उमेरले युवा, व्यवहारमा परिपक्क’ रेशम जुग्जाली

म्याग्दी, रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका उमेद्वार छन् । लोकप्रीयता, जनतासँगको

चामलको थैला संग साटिने राजनीतिक चेतना र म्याग्दी

हरीप्रसाद पौडेलम्याग्दी शैक्षिक रुपमा मध्यम चेतना स्तर रहेको जिल्ला हो । यहाँका निम्न वर्गीय, निम्नमध्यम वर्गीय देखि मध्यम वर्गीय अधिकांश मानिसहरू खाडी लगायतका तेस्रो मुलुकको रोजगारीमा निर्भर रहेका छन् । जिल्लाको उपभोगको बजेटको ६५–७५%

गठबन्धनको म्याग्दी क्षेत्र (ख)का चुनाव परिचालन समिति संयोजक भन्छन ‘गठबन्धन कसिलो र जितको आधार बनेको…

म्याग्दी जिल्लामा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेकपा माओवादीका उमेद्वार छन् । नेकपा एमाले र गठबन्धनका उमेद्वार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य

म्याग्दीमा गठबन्धनका दलहरुबीच सिट साटफेर किन र कसरी भयो ?

पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले असोज २१ गते म्याग्दीको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार रहनेगरी सिट बाँडफाँड गरेको थियो । माओवादी केन्द्रले केन्द्रिय सदस्य, जिल्ला

कोही किन शिक्षक तालिम लिओस्

“कम्जोर शिक्षकले भन्छ । असल शिक्षकले ब्याख्या गर्छ । उच्च तहको शिक्षकले प्रदर्शन गर्छ । महान शिक्षकले प्रेरणा दिन्छ ।” प्रकाश अधिकारी गुरु र ईश्वरलाई सँगै देखें कसलाई प्रणाम गरौं अल्मलिएँ मैले त गुरुलाई नै प्रणाम गरें किनकि ईश्वर

स्वाबलम्बन र आत्मनिर्भरताः आजको अपरिहार्य आवश्यकता

चक्रबहादुर थापा हाम्रो देश दिनप्रतिदिन दयनिय अबस्थामा पुग्न खोज्दैछ । चुनाब लगतै सम्पूर्ण बस्तु भाउको मूल्य आकासिएकोछ । दैनिक जीवनमा आवश्यक पर्ने दाल, चामल, चिनी, तेल, फलफूल, तरकारी जस्ता चिजहरूको मूल्य चुनाउ पश्चात् निकैनै बृध्दि