म्याग्दीको विद्योदय आधारभूत विद्यालयमा सिसिटिभी जडान, थप आर्थिक सहयोगको अपिल
बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले विद्यार्थी सुरक्षा, अनुशासन र पारदर्शी शिक्षण वातावरण सिर्जना गर्ने उद्देश्यले विद्यालय परिसरमा सिसिटिभी जडान गरेको छ । सम्भवतः जिल्लामै पहिलोपटक आधारभूत तहकै!-->…