समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

झिँमा स्वास्थ्य चौकीको भवन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको भवन सोमबार एक समारोहका बिच उद्घाटन र हस्तान्तरण गरिएको हो । आयोजनाका ईञ्जिनियर प्रविणप्रताप

बेनी पूर्णखोप सुनिश्चित

बेनी । म्याग्दीको बेनी नगरपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले पूर्ण खोप

मालिकाका बालविकास शिक्षकहरुलाई पुर्नताजगी तालिम

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शुक्रबार बालविकास शिक्षकहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ । मालिका गाउँपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्ने

आयुर्वेद स्वास्थ्य केन्द्रबाट १२ हजार बढीले सेवा लिए

बेनी । म्याग्दीको बेनीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक वर्षको अवधीमा १२ हजार जना भन्दा बढीले सेवा लिएका छन् । केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को साउन देखि असार २३ गतेसम्म

दिच्याम र दुखुमा स्वास्थ्य इकाई

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा बिहिबार सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन अपायक पर्ने दिच्याम र दुखुवासीका

बालगृहमा स्वास्थ्य परिक्षण

बेनी । स्वास्थ्य कार्यालयको आयोजनामा मंगलबार बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रित १० जना बालबालिकाहरुको विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

बेनी, । म्याग्दीको मंगला गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मंगला गाउँपालिमामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले

जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सचेतना

बेनी, । बेनीमा आइतबार जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सचेतनाका लागि अन्तरक्रिया सम्पन्न भएको छ । गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा म्याग्दीका जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, दलित समुदायका अगुवा, शिक्षक र

बेनपा ७ मा चौतारी पोखरी संरक्षण अभियान

बेनी, । बेनी नगरपालिका–७ मा चौतारी पोखरी संरक्षण अभियान थालिएको छ । वडाको विभिन्न ठाउँमा रहेका पुराना चौतारी र पोखरीको पहिचान गरेर मर्मत गरी संरक्षण थालिएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जिर्ण बनेका चौतारी र पोखरी मर्मत थालिएको

बेनीमा योग दिवस मनाइयो

बेनी, । बेनीमा मंगलबार आठौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा योग अभ्यास र योगको महत्वका विषयमा अन्तरक्रिया गरेर दिवस मनाइएको हो । आठ वर्षदेखि हरेक वर्षको जुन २१ का दिन