एसईईको तयारीमा आमाहरु
बेनी, । शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक विद्यालय स्तरीय परिक्षा (एसइई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् ।
विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै!-->!-->!-->…