जलजलामा विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता
बेनी, । जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा सात वटा विद्यालयका ४० जना भन्दा बढी!-->!-->!-->…
