समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

विद्याज्योति माविको भवन उद्घाटन

बेनी, पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माबिमा निमाण भएको कक्षा कोठा भवनको बिहिबार उद्घाटन गरिएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको थियो । जलजला

एसईईको तयारीमा आमाहरु

बेनी, । शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक विद्यालय स्तरीय परिक्षा (एसइई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् । विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै

म्याग्दीमा एसइईको तयारी अन्तिम चरणमा

बेनी, । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ ।चैत १७ गते शुक्रबार देखि सुरु हुने एसइई परिक्षालाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि मंगलबार इकाई

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लायन्स क्लवले दिएको ‘एक्सरे मेसिन’ प्रयोगविहीन

दरवाङ, १४ चैत । म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो । एक्सरे

कैदीबन्दीको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार म्याग्दी का कैदीबन्दीको सोमबार निशूल्क आँखा परिक्षण गरिएको छ । नेत्रज्योती संघको ४५ औ स्थापना दिवसको अवसरमा जिल्ला शाखाको आयोजनामा आँखा परिक्षण गरिएको हो । ७३ जना कैदीबन्दीको आँचा

सिटिजन्स बैंकको आयोजनामा सिंगामा निशूल्क स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सिटिजन्स बैंक इन्टरनेशनल बेनी शाखाको आयोजनामा वडा कार्यालय परिसरमा शिविर सञ्चालन भएको थियो । शिविरमा ११५ जनाले सेवा लिएका बैंकका कर्मचारी बिनु

दग्नाममा स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बेनी लभ्ली हिलले आयोजना गरेको शिविरमा २७२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । १३९ जनाँको सुगर (मधुमेह) परिक्षण गरेर

म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए

बेनी, । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले

निशूल्क आँखा शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

बेनी, बेनीमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी अस्पताल परिसरमा चार दिनसम्म शिविर सञ्चालन गरेको थियो

बिरामीको उपचारका लागि मोना बेल्जियमको सहयोग

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले मंगला गाउँपालिका–२ का एक जना बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । उच्च रक्तचापका कारण टाउकोको शल्यक्रिया गरेका मंगला –२ हिदीका बेलबहादुर बि.कलाई बेलिज्यमबाट पठाइएको रु. एक लाख