पठनपाठनमा प्रबिधी प्रयोग सम्बन्धी अभिमुखीकरण
बेनी, । बेनी नगरपालिका र जलजला गाउँपालिकाका शिक्षकहरुलाई पठनपाठन क्रियाकलापमा प्रबिधिको प्रयोग सम्बन्धी अभिमुखी करण गरिएको छ ।
बेनीको प्रकाश माविमा सोमबार बिटेक आइटी सोलुुसनले आयोजना गरेको कार्यक्रममा कक्षा कोठालाई कसरी स्मार्ट बनाउने,!-->!-->!-->…
