बेनीमा किशोरी लक्षित कानुनी साक्षरता
बेनी । म्याग्दीको बेनी नगरपालिकाले किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
लैङ्गिक हिंसा न्युनीकरणका लागि किसोरीहरुलाई सचेत बनाउन नगरपालिका र सामाजिक विकास कार्यालयले जिल्ला प्रहरी!-->!-->!-->…
