समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

बेगमा महादेव माविको भवन उद्घाटन

बेग, । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको

ताकममा योग शिविर

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका विभिन्न वस्तिमा योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा धारापानी, ताकम, शिवाङमा ५—५ दिन, हिलापोखरी र मच्छिममा ३—३ दिनका दरले

हावाहुरीले विद्यालयको छानो उडायो

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा रहेको जनआदर्श आधारभुत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ ।सोमबार दिउँसो आएको हावाहुरीले विद्यालयको कक्षा ४ र ५ को कक्षा कोठा रहेको भवनको छानो पूर्ण रुपमा उडाएको

म्याग्दीका विद्यार्थीको हातमा समयमै पुस्तक उपलब्ध गराउने पुस्तक व्यवयायीको तयारी

बेनी, । आगामी शैक्षिक सत्र २०८० का लागि म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ । वैशाख १ गतेदेखि शुरु हुने शैक्षिक शत्रका लागि जनक शिक्षा सामग्री लिमिटेडको पोखरा स्थित वक्रिी केन्द्रबाट म्याग्दीका व्यवसायीले आयात गरेको पुस्तक

म्याग्दीमा प्रावि तहमा १०० शिक्षकलाई नियुक्तीपत्र प्रदान

बेनी, । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको

विद्याज्योति माविको भवन उद्घाटन

बेनी, पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माबिमा निमाण भएको कक्षा कोठा भवनको बिहिबार उद्घाटन गरिएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको थियो । जलजला

एसईईको तयारीमा आमाहरु

बेनी, । शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक विद्यालय स्तरीय परिक्षा (एसइई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् । विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै

म्याग्दीमा एसइईको तयारी अन्तिम चरणमा

बेनी, । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ ।चैत १७ गते शुक्रबार देखि सुरु हुने एसइई परिक्षालाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि मंगलबार इकाई

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लायन्स क्लवले दिएको ‘एक्सरे मेसिन’ प्रयोगविहीन

दरवाङ, १४ चैत । म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो । एक्सरे

कैदीबन्दीको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार म्याग्दी का कैदीबन्दीको सोमबार निशूल्क आँखा परिक्षण गरिएको छ । नेत्रज्योती संघको ४५ औ स्थापना दिवसको अवसरमा जिल्ला शाखाको आयोजनामा आँखा परिक्षण गरिएको हो । ७३ जना कैदीबन्दीको आँचा