समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा

गलेश्वरमा स्त्रीरोग सम्बन्धी शिविर

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी अस्पताल र बेनी नगरपालिकाको सहयोगमा गलेश्वरधाम आमा समूहले गलेश्वर स्वास्थ्य इकाईमा शिविरको आयोजना गरेका हुन् ।

शिख माविमा कम्प्युटर विज्ञान विषयको कक्षा सञ्चालन गर्न प्रवासीको सहयोग

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनका लागि प्रवासीले रु. तेह् लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न

म्याग्दीमा शैक्षिक सत्र शुरु नहुदै पाठ्यपुस्तक आइपुग्यो

म्याग्दी । म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई हटाउन म्याग्दीका पुस्तक व्यवसायीहरुले जिल्लामा सरकारी विद्यालयका लागि

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री उपहार

बेनी, । म्याग्दीको बेनी नगरपालिका ४ की एक वृद्धा एक सय वर्ष उमेर पुरा गरेको अवसरमा उहाँका परिवारले विद्यार्थीलाई शैक्षिक सामग्री उपहार दिएका छन् । बास्कुनाकी गौमति खत्री १०० वर्ष पुग्नुभएको अवसरमा धवलागिरी मावि सिंगा र सरस्वती मावि

ताकम स्वास्थ्य चौकीमा जेष्ठ नागरिकद्धारा रु. २ लाखको अक्षयकोष स्थापना

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा रहेको स्वास्थ्य चौकीमा एक जना वृद्धाले रु. २ लाखको अक्षयकोष स्थापना भएको छ । धवलागिरी गाउँपालिका ७ काफलडाडाकी ८४ वर्षीय नरमला फगामी मगरले स्वास्थ्य चौकीलाई अक्षयकोष स्थापनाका लागि मंगलबार

पश्चिम नेपालको अस्पताललाई सहयोग

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार १७ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६३ मा स्थापना भएको र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रमुख कार्यालय रहेको सहकारीले बेनी अस्पताललाई फर्निचर सहयोग गरेर स्थापना

समुदायमा पुगेर क्षयरोगी पहिचान गर्ने कार्यक्रम आवश्यक

बेनी, म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौति देखिएको छ । बिरामी आफै स्वास्थ्य संस्थामा नआउने, समुदाय स्तरमा क्षयरोग परिक्षण गर्ने कार्यक्रम अभाव र पहिचान भएकाले नियमित औषधी सेवन नगर्ने समस्या क्षयरोग निवारणमा चुनौति बनेको हो ।स्वास्थ्य

रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा

कुशल शर्मा रत्नेचौर,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचार सम्बन्धी सेवा दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयसँग समन्वय गरेर जेष्ठ

म्याग्दी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक सहयोगमा शुक्रबार शिक्षा शास्त्र सङ्काय अन्तर समूहको बीचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगितामा सामान्यज्ञान, स्थानीय तथा