कर्मचारी युनियनको स्थापना दिवसमा स्रोत कक्षालाई सहयोग
बेनी, । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेर बिहिबार स्थापना दिवस मनाएको छ ।युनियनको ३६ औं स्थापना दिवसको अवसरमा बेनी नगरपालिका –५, बगुवाखोला स्थित बाल जागृती आधारभुत!-->…
