समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालतको फैसला उच्चले बदर गर्यो

सन्तोष बोगटीको हत्यामा दोषी ठहर भएका किसान जिसीलाई जन्मकैदबेनी । म्याग्दी जिल्ला अदालतले एक वर्षअघि गरेको फैसला उल्टाउदै बेनी नगरपालिका –१ आनन्दबगरका सन्तोष बोगटीको हत्या सम्बन्धी मुद्दामा दोषी ठहर भएका सोही ठाउँका कृष्णबहादुर जिसी

“धवलागिरीको इच्छा, गरिखाने शिक्षा”, मुनामा धवलागिरी माविको तरकारी खेती

मुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको धवलागिरी माविका शिक्षक र विद्यार्थीहरुले तरकारी खेती गरेका छन् । मुनामा वार्षिक रु. पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी व्यक्तिगत जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । एक रोपनीमा बन्दा,

म्याग्दीमा सुत्केरी हुने र गर्भपतन गराउने १४ प्रतिशत २० वर्षमुनीका

बालबिवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौतिसन्तोष गौतमबेनी, ः म्याग्दीमा २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको संख्या करिब १४ प्रतिशत छ । बालबिवाहका कारण शारिरिक र मानसिक रुपमा परिपक्क नभएका युवती तथा

म्याग्दीका विद्यालयलाई नियम अनुसार प्र.अ. नियुुक्ती गर्न पत्राचार

बेनी । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले नियम अनुुसार प्रअ नियुक्त गर्न स्थानीय तह र विद्यालयहरुलाई बिहिबार पत्राचार गरेको छ । शिक्षा नियमावली २०५९ (संसोधन सहित)को परिच्छेद १७, नियम ९३ अनुुसार एक पटकमा पाँच वर्षमात्र प्रअ हुन

रघुगङ्गाका पाँच वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मदर्स लभ एजुकेशन कन्सल्टेन्सीको पहिलो वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो । हिमालय आधारभूत

मल्लाजका बिक्रमको उपचारका लागि बेनीमा ६७ हजार सहयोग संकलन

बेनी, मोटरसाइकल दुर्घटनामा परी गंभिर घाइते भएका पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका विक्रम अधिकारीको उपचारका लागि मंगलबार बेनीमा घरदैलो गरिएको छ । मल्लाज र बेनीका युवाहरुको अगुवाईमा घरदैलो गरेर रु. ६७ हजार आठ सय ७५ संकलन भएको हो ।

मल्लाजका बिक्रमको उपचारका लागि सहयोगको अपिल

मल्लाज । मोटरसाइकल दुर्घटनामा परी गंभिर घाइते भएका पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका विक्रम अधिकारीको उपचारमा सहयोगका अपिल गरिएको छ । गत असार २६ गते मल्लाजमा मोटरसाइल दुर्घटनामा परी गण्डकी मेडिकल कलेज (जिएमसी) पोखरामा उपचाररत पति

मंगला आमा समूह र वौद्ध युवा क्लवको आयोजनामा रक्तदान

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको मंगला आमा समूह र वौद्ध युवा क्लवको संयुक्त आयोजनामा शनिबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीद्धारा सञ्चालित रक्तसञ्चार गृह, बेनी

म्याग्दी पोखरा चौतारीको १९ औ स्थापना दिवसको अवसरमा रक्तदान

पोखरा, । पोखरामा बसोबास गर्ने म्याग्देलीहरुको साझा संस्था म्याग्दी पोखरा चौतारीको शनिबार १९ औ स्थापना दिवस मनाइएको छ । पोखराको सिर्जनाचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशसभा

जलजलामा ६३१ जनालाई निःशुल्क एम्बुलेन्स सेवा

बेनी, । जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ नागरिक, गरिब, असहायका लागि वरदान सावित भएको छ । गत वर्ष मात्रै यस सेवाबाट लक्षित समूहका तीन सय २७ जना लाभान्वित भएका छन् । त्यसबाहेक छ सय ३१ जनाले सेवा लिएका