बेनीका घिमिरे उत्कृष्ट करदाताको सम्मान
बेनी,। बेनीका व्यवसायी डम्मरबहादुर घिमिरे उत्कृष्ट करदाताको रुपमा सम्मानित हुनुभएको छ ।
कर सप्ताह–२०८० को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले घिमिरेलाई बिहिबार म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको!-->!-->!-->…