नेपाल जेसिजको उपाध्यक्षमा म्याग्दीका खत्रीको उमेद्वारी
बेनी। नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सन्दिप खत्रीले उम्मेदवारी दिनुभएको छ ।
पुस १ गतेदेखि ८ गतेसम्म इटहरीमा सञ्चालन भइरहेको नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका खत्री!-->!-->!-->…
