दानामा सम्पन्न निशूल्क आँखा शिविरबाट करिब पाँच सय जना लाभान्वित
म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् ।
प्रवासमा रहेका दानावासीहरु आवद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश!-->!-->!-->…
