समाचारको विधा

मुख्य खबर

मालिका गाउँपालिकाले सभाबाट तीन वटा कानुन बनायो

निजी जग्गाको स्लेटखानी दर्ता र प्रहरी भर्ना गर्ने कानुनी बाटो खुल्यो बेनी, म्याग्दीको मालिका गाउँपालिकाको बुधबार सम्पन्न गाउँसभाले तीन वटा बिधेयक पारित गरेको छ । दुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन

म्याग्दीमा माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने

बेनी। म्याग्दीका नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । बेनी स्थित नेकपाको पार्टी कार्यालयमा बुधबार दुई वटै पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा

म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड रघुगङ्गाले जित्यो

बेनी, बेनीमा मङ्गलवार सम्पन्न दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा रघुगङ्गा गाउँपालिका विजयी भएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

रामबहादुर थापापोखरा, यसपालीको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ ।  गाउँबस्ती र डाँडाकाँडा फुस्रा

कुमारी सहकारी प्रकरणमा जिसस प्रमुख थापा सहित पाँच जनालाई हिरासतमा राख्न सात दिन म्याद थप

बेनी, बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत, म्याग्दीले

बेनीमा दसौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

बेनी, बेनीमा सोमबारदेखि दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो । जिल्लामा रहेका स्थानीय तहहरुमा

म्याग्दीमा सुन्तला उत्पादन करिब २५ प्रतिशतले बढ्यो

म्याग्दी, ः म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलब ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको

मुस्ताङमा थप तीन वटा मोटरेबल पुल निर्माण

जोमसोम, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, वारागुङ

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

सुरेन गुरुङबेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको