पर्यटकको पर्खाइमा स्याङ गाउँ
सन्तोष गौतमजोमसोम, ः कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैचा । डाडामाथी माटोका छाना भएका परम्परागत घरहरु । बीचमा सडक । भित्तातर्फ सुख्खा पहाड माथि हरियाली वनजंगल । झुरुप्पको बाक्लो बस्ति भित्र ढुंगा बिछ्याएका सफा सुग्घर गल्लीहरु ।!-->…