शिक्षा, कृषि, खेलकुद र स्वास्थ्यमा जलजलाको प्राथमिकता
लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले शिक्षा, कृषि, खेलकुद, स्वास्थ्य र पूर्वाधारका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ५९ करोड ५४ लाखको बजेट पारित गरेको छ ।
लामाखेत स्थित गाउँपालिकाको!-->!-->!-->…
