झिँमा वडा कार्यालय भवन उद्घाटन
झिँ, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ । गाउँपालिकाले रु एक करोड ४८ लाखको लागतमा दुई तले सभाहलसहितको भवन निर्माण गरेको हो ।
आर्थिक वर्ष २०७९÷०८० मा शुरु भएको भवन निर्माण कार्य चालु आर्थिक वर्षमा!-->!-->!-->…
