समाचारको विधा

मुख्य खबर

धवलागिरीका सडक सूचारु

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् । सात वटा वडा रहेको धवलागिरीको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार

दशैका लागि मुस्ताङमा आठ हजार भेडाच्याङग्रा बिक्री

जोमसोम ः यसपालीको दशै पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङग्रा बाहिरिएका छन् । मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल

धौलागिरिमा हराएका पाँच आरोहीको दुई दिनपछि शव भेटियो

सन्तोष गौतमबेनी, म्याग्दी स्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मंगलबार मृत भेटिएका छन् । धौलागिरि हिमालको हाईक्याप आधार शिविरबाट आइतबार देखि हराएका रसीयाका आरोहीहरुको शव मंगलबार सात हजार एक सय मिटरको

कमला पुनलाई भलिबल संघ म्याग्दीद्धारा नगद सहित सम्मान

बेनी, महिला भलिबलको राष्ट्रिय खेलाडी कमला पुनलाई मंगलबार गृहजिल्ला म्याग्दीमा नगद सहित सम्मान गरिएको छ । जिल्ला भलिबल संघ म्याग्दीले बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नगद १० हजार सहित उहाँलाई सम्मान गरेको हो । बेनी

भकिम्लीमा अकवरे खुर्सानीको ब्यवसायिक खेती शुरु

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका कृषकले जिल्लामै पहिलो पटक अकवरे (डल्ले) जातको खुर्सानीको व्यवसायिक खेती थालेका छन् । म्याग्दीमा यसअघि अकवरे खुर्सानीको ब्यवसायिक खेती भएको थिएन् । घरायसी उपभोगका लागि मात्र अकवरे खुर्सानी

म्याग्दीमा हुलाक कार्यालयहरुको पुनःसंरचना

बेनी, ः म्याग्दीमा हुलाक कार्यालयहरुको पुनःसंरचना भएको छ । हुलाक कार्यालयहरुको पुनसंरचना गर्ने सरकारको नीति पहिलो पटक म्याग्दीमा कार्यान्वयन गरिएको सोमबार आयोजित पत्रकार भेटघाटमा जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश अधिकारीले बताउनुभयो ।

हिमाल आरोहणमा निर्मलको किर्तिमान

बेनी, ः आठ हजार मिटर भन्दा अग्ला सबै हिमालमा छोटो अवधिमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी आरोहण गरेर म्याग्दीमा जन्मिएका निर्मल पुर्जा (निम्स)ले नयाँ किर्तिमान बनाउनु भएको छ । ४० वर्षीय पुर्जाले दुई वर्ष छ महिनाको अवधीमा अतिरिक्त अक्सिजन

मंगलाको आरकुटीमा करेन्ट लागेर एक जनाको मृत्यु

बेनी, म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा, आरकुटीमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आरकुटीका ६५ वर्षीय राजेन्द्र राज विश्वकर्माको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर

घराम्दीका खेलाडीले अन्नपूर्ण आधार शिविरमा सरसफाई गरे

सुरेन गुरुङपोखरेबगर, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीको खेलाडीहरुले संसारको सातौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ पुग्ने मौरिस हर्जोग पदमार्गको सरसफाई गरेका छन् । घराम्दी घर भई हाल बेलायतमा रहनुभएका

मोनालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह

बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि इन्द्रेणी