बंगुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु
बेनी, म्याग्दीमा बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बंगुर जोन कार्यक्रम मार्फत बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो ।
परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलो पटक!-->!-->!-->…
