बालअधिकार संरक्षण र प्रर्वद्धनका लागि ध्यानाकर्षण
बेनी ः जिल्ला बाल सञ्जाल म्याग्दीले बालअधिकार संरक्षण र प्रर्वद्धनका विषयमा जनप्रतिनिधी र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक विकास कार्यालय, म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधी र सुरक्षा!-->!-->!-->…
