पदक विजेता खेलाडीलाई सम्मान
बेनी, । जिल्ला खेलकुद विकास समिति म्याग्दीले विभिन्न प्रतियोगिताका विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । बुधबार खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशस्तरीय प्रतियोगिताका स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई!-->…
