कोरोना संक्रमितको संख्या घट्न थाल्यो
बेनी । म्याग्दीमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमित निको हुने दर बढ्दो र नयाँ संक्रमित घट्दै गएका छन् ।
निषेधाज्ञाका कारण आवत जावत र जमघट हुन नपाएको, परिक्षणको दायरा बढेको, संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गरिएको र नागरिक!-->!-->!-->…
