म्याग्दी काँग्रेसको उपसभापतिमा श्रेष्ठ र भण्डारी, सचिबमा पुन र रकाल, सहसचिबमा कार्की र पौडेल…
बेनी, नेपाली काँग्रेस म्याग्दीका उपसभापति लगायत पदाधीकारी मतदानबाट चुनिएका छन् । निर्बाचनबाट संस्थापन सभापति तथा प्रधानमन्त्री देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुबै पक्ष निकट उमेद्वारहरु बिजयी भएर मिश्रित परिणाम आएको छ । हालसम्म!-->…
